आरएमडीसीको करिब साढे १३ लाख कित्ता नेप्सेमा सूचिकृत



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १३ लाख ४८ हजार ९८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

लघुवित्तले सेयरधनीलाई दिने भनेको १५ प्रतिशत बोनस सेयर बजारको उक्त परिमाणको सेयर नेप्सेमा सूचिकृत भएको हो ।


क्लिकमान्डु