प्राविधिक समस्या आएपछि सेयर कारोबार समय ३५ मिनेट थपियो



काठमाडौं । नेप्सेको सिस्टममा प्राविधिक समस्या आएपछि मंगलबारको कारोबारमा ३५ मिनेट समय थप गरिएको छ । आजको कारोबार ३ बजेर ३५ मिनेटसम्म हुने नेप्सेले जानकारी दिएको छ ,।


क्लिकमान्डु