सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित



काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको दशैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आफ्नो शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको

यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा सञ्चालन गर्दै आईरहेको छ ।

वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सन्राइज बैकले खरिद गरे पश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा सञ्चालित रहेको छ ।


क्लिकमान्डु