प्रि–ओपनिङमा २० अंकले बढ्यो बजार, २९ कम्पनीले कमाउँदा ६ कम्पनीले गुमाए



काठमाडौं । मंगलबार सेयर बजार प्रि–ओपनिङ सेसनमा २० अंकले बढेको छ । यसबीचमा २९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

नेप्से परिसूचक २०.५५ अंकले बढेर २४६१.४३ अंक पुगेको छ ।

 


क्लिकमान्डु