सानिमा इक्वीटी फण्डको कहिले हुँदैछ बुक क्लोज ?



काठमाडौं । सानिमा इक्वीटी फण्डको दर्ता किताब बन्द (बुक क्लोज) कात्तिक १४ गते हुने भएको छ ।

कात्तिक १३ गतेसम्म कम्पनीका ईकाइधनीले लाभांश पाउने छन् । फण्डले इकाईधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को लागि ७ प्रतिशत करसहित नगद लाभांश दिने भएको छ ।

त्यसको लागि नै फण्डले कात्तिक १४ गतेको लागि बुक क्लोज गरेको हो ।


क्लिकमान्डु