सानिमा इक्वीटी फण्डको कहिले हुँदैछ बुक क्लोज ?

क्लिकमान्डु २०७७ असोज ३० गते १२:०१ मा प्रकाशित

काठमाडौं । सानिमा इक्वीटी फण्डको दर्ता किताब बन्द (बुक क्लोज) कात्तिक १४ गते हुने भएको छ ।

कात्तिक १३ गतेसम्म कम्पनीका ईकाइधनीले लाभांश पाउने छन् । फण्डले इकाईधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को लागि ७ प्रतिशत करसहित नगद लाभांश दिने भएको छ ।

त्यसको लागि नै फण्डले कात्तिक १४ गतेको लागि बुक क्लोज गरेको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स