आरएसडिसी लघुवित्त संस्थाले लगानीकर्तालाई १२.६३ % लाभांश दिने



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले सेयर लगानीकर्तालाई १२.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले लगानीकर्ताको लागि ९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएर संस्थाको आगामी साधारण सभाले पारित गरपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु