सेयर बजारमा दोहोरो अंकको सुधार, लगानीकर्ताको मनोवैज्ञानिक घेरा पार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार हुँदा कारोबार रकममा समेत सुधार देखिएको छ ।

बजारमा सुधार देखिमा लगानीकर्ताको १६ सयको मनोविज्ञानलाई छोएको छ । बजार मापन पर्ने सूचक १४.६८ अंकले बढेर १६००.३९ बिन्दुमा रोकिएको हो ।

१९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबै उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु