यसकारण भयो स्पर्श लघुवित्तको सेयर कारोबार रोक्का
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।
ग्लोबल आईमएई लघुवित्त वित्तीय संस्थाले स्पर्सलाई प्राप्ति (एक्विजिशन) गर्ने भएकोले कारोबार बन्द हुन लागेको हो ।
ग्लोबल आइएमईले स्पर्शलाई प्राप्ति गर्नका लागि मंगलबार सहमतिपत्रमा हस्ताक्षर समेत भइसकेको छ ।