सेयर बजारमा झिनो सुधार, साढे २ अर्बको कारोबार



काठमाडौं । सेयर बजारम सामान्य सुधार भएको छ । बजार मापन गर्ने सूचक ४.१७ अंकले बढेर १५८६.२९ बिन्नुमा रोकिएको छ ।

१९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा गिरावट आउँदा विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु