मेरो सेयर सेवा यसकारण हुँदैछ अवरुद्ध



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज मेरो सेयर ६ घन्टा नचल्ने भएको छ ।

सिडिएससीले सूचना जारी गर्दै मेरो सेयर सफ्टवयेरमा अत्यन्त जरुरी मर्मत गर्नु पर्ने भएकोले ३ घन्टा बन्द हुने भएको हो ।

सिडिएससीको अनुसार आज ६ बजेदेखि ९ बजेसम्म मेरो सेयर सेवा बन्द हुने भएको छ ।


क्लिकमान्डु