मेरो सेयर सेवा यसकारण हुँदैछ अवरुद्ध

क्लिकमान्डु २०७७ असोज ८ गते १७:३३ मा प्रकाशित

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज मेरो सेयर ६ घन्टा नचल्ने भएको छ ।

सिडिएससीले सूचना जारी गर्दै मेरो सेयर सफ्टवयेरमा अत्यन्त जरुरी मर्मत गर्नु पर्ने भएकोले ३ घन्टा बन्द हुने भएको हो ।

सिडिएससीको अनुसार आज ६ बजेदेखि ९ बजेसम्म मेरो सेयर सेवा बन्द हुने भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स