समाज लघुवित्तको सेयर सूचिकृत नहुँदै गयो मर्जरमा



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर दोस्रोे बजारमा सूचिकृत नहुँदै मर्जरमा जाने भएको छ ।

संस्थाको असोज ५ गते समाज र स्वस्तीक लघुवित्त वित्तीय संस्थाबीत मर्जरमा जाने सम्झौता भएको छ ।

समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।


क्लिकमान्डु