यसरी बनायो समीट लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई निराश

क्लिकमान्डु २०७७ असोज २ गते १५:११ मा प्रकाशित

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई निराश बनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश दिन्छ भनेर बसेका लगानीकर्ता निरास बनेका हुन ।

संस्था आव २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गरेको छ ।

उक्त निवेदनमा आव २०७६/०७७ मा सेयरधनीहरुको लागि बोनस तथा नगद लाभांश वितरणका लागि प्रस्ताव नलगेको जानकारी गराएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स