प्राइमलाई कैलाश गाभ्न राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

क्लिकमान्डु २०७६ असोज १५ गते १८:३४ मा प्रकाशित

काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको छ ।

राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो ।

केही दिन अगाडि प्राइम बैंकले कन्काई विकास बैंकलाई गाभेको थियो । प्राइमको अब शाखा ११३ रहेको छ भने कैलाशको ९५ वटा शाखा रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स