सभामुख महराले दिए राजीनामा



काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएका छन् ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलत्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिएका हुन् ।

रोल्पाका महरा ‘सर’ शक्तिकेन्द्रका खेलाडीदेखि यौन दुराचारीसम्म

उनले प्रतिनिधिसभाको उपसभामुखलाई पत्र पठाउदै आफ्नो चरित्रको विषयमा संचारमाध्यमबाट आरोप लगाइएको हुँदा यसको निष्पक्ष छानबिनको लागि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । उनले छानबिन प्रक्रिया नसकिदासम्मको लागि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।


क्लिकमान्डु