रोल्पाका महरा ‘सर’ शक्तिकेन्द्रका खेलाडीदेखि यौन दुराचारीसम्म

काठमाडौं । बलत्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरा तत्कालीन नेकपा (माओवादी) भित्र गच्छदार प्रवृत्तिका रुपमा चिनिन्थे । सधै शक्ति र सौकतमा रहन रमाउने महरा आर्थिक मामलामा यसअघि पनि बदनाम पात्र हुन् । चिनियाँ व्यापारीसँग ५० करोड बराबरको रकम मागेको विषय होस वा विवादास्पद व्यापारी अजय सुमार्गीको हेलो नेपाललाई कानून मिचेर मोबाइल सेवा सञ्चालन गर्न दिने … Continue reading रोल्पाका महरा ‘सर’ शक्तिकेन्द्रका खेलाडीदेखि यौन दुराचारीसम्म