अर्थमन्त्रीसँग छलफलबाट निस्केपछि के भनिन् महासंघ अध्यक्ष राणाले ? (भिडियो)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अर्थमन्त्री डा युवराज खतिवडासँग भएको छलफल सकारात्मक भएको टिप्पणी गरेकी छन् ।

कर विवाद अन्त्य गर्न ५ सदस्यीय कमिटि गठन गर्ने सहमति, को को हुन्छन् कमिटिमा ?

अर्थमन्त्रीसँग भेटपछि बाहिर निस्केर क्लिकमाण्डूसँग कुरा गर्दै राणाले समस्या समाधानको लागि ५ सदस्य कार्यदल गठन गर्ने र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक भएको बताइन् ।

 


क्लिकमान्डु