कर विवाद अन्त्य गर्न ५ सदस्यीय कमिटि गठन गर्ने सहमति, को को हुन्छन् कमिटिमा ?

काठमाडौं । वस्तु ढुवानीमा भ्याट, भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम / प्यान अनिवार्य गरेपछि सरकार र व्यवसायीबीच चुलिएको कर विवाद कमिठि गठन गरेर अन्त्य गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र अर्थ मन्त्रालयबीच यस्तो सहमति बनेको हो । सरकारले लागू गरेको विभिन्न करहरुमा उद्योगी व्यवसायीहरुले असहमति जनाउँदै आएका थिए । उद्योगी व्यवसायीको असहमति … Continue reading कर विवाद अन्त्य गर्न ५ सदस्यीय कमिटि गठन गर्ने सहमति, को को हुन्छन् कमिटिमा ?