ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे

क्लिकमान्डु २०७६ असार २० गते १२:४० मा प्रकाशित

काठमाडौं । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । दुबै बैंकका अध्यक्षले आज मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

समझदारीत्रमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत रहने भद्र समति गरिएको स्रोतको दाबी छ ।

ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

मर्जरसम्बन्धी औपचारिक जानकारी आजै दिइने छ । सांग्रिला होटेलमा हस्ताक्षर भएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स