मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

काठमाडौं । मर्जरमा एग्रेसिभ रुपमा प्रस्तुत भएको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई प्रस्ताब गरेको छ । बुधबार दिउँसो जनता बैंकका एक प्रभावसाली सञ्चालकलाई प्रस्ताब पठाएको हो । ‘आजमात्रै हाीलाई ग्लोबल बैंकले मर्जरको प्रस्ताब पठाएको छ,’ जनता बैंक स्रोतले भन्यो, ‘सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत दिन्छौं भन्ने प्रस्ताबमा उल्लेख छ । हामी अत्यत्नै सकरात्मक … Continue reading मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार