केदार घिमिरेको हाँस्य श्रृखला आउँदै



काठमाडौं । नेपाली टेलिभिजनहरुमा हाँस्य श्रृखला आम दर्शकको पहिलो रोजाईमा पर्ने गरेको छ ।
दर्शकलाई स्वस्थ मनोरञ्जन दिन ‘खास खुस’ नामक हाँस्य कार्यक्रम कान्तिपुर टेलिभिजनमम हरेक विहिबार ७ः३० वजे आउने भएको छ ।

झन्डै डेढ दशकका हाँस्य विधा विशेषत: मेरी बास्सै जस्ता हाँस्य कार्यक्रममा मनोरञ्जन दिएका केदार घिमिरे (माग्ने वुढा) र (टक्मे वुढा) विलसन विक्रम राईले खासखुसमा समेत हाँसो बाँड्ने छन् ।

खासखुस हाँस्य कार्यक्रमलाई केदार घिमिरेको निर्देशनमा बन्ने छ । यसको मार्केटिङ एड रिलिजले गर्ने छ ।


क्लिकमान्डु