एमाले आफ्ना कार्यकर्ता कुटेको भन्दै कांग्रेसद्धारा धादिङ बन्द



काठमाडौं । नेकपा एमालेले आफ्ना कार्यकर्ता कुटेको भन्दै कांग्रेस बन्द गरेको छ ।

शनिबार राति ज्वालामुखी गाउँपालिकाकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच भएको झडप भएको थियो ।

नेकपा एमाले र नेपाली कांग्रेस दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा राति पौने १० बजेतिर जम्काभेट हुदाँ झडप भएको थियो ।

झडपमा अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना पनि घाइते भएका थिए। कांग्रेसले दोषीलाई कारवाही गर्न माग राख्दै बन्द गरेको हो ।


क्लिकमान्डु