चुनाव चिन्न साझाका थापालाई क्यामरा,विवेकशिलकी रन्जुलाई स्टकोट



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वारलाई निर्वाचन आयोगले चुनाव चिन्न प्रदान गरेको छ ।

निर्वाचनमा चर्चामा आएका साझा पार्टीका किशोर थापाले क्यामरा चुनाव चिन्न पाएका छन् भने विवेकशिलकी रन्जु न्यौपाने(दर्शना)ले स्टकोट चुनाव चिन्न पाएकी छन् ।

संविधानसभामा रहेका राजनीतिक दलको चुनाव चिन्न पुरानो छ ।

कसले के चिन्न पाए हेर्नुहोस्

१ किशोर थापा ९ साझा पार्टी ० चुनाव चिन्ह .क्यामरा
२ रन्जु न्यौपाने ९दर्शना० ९बिबेकशिल नेपाली० . स्टकोट
३ भरतबहादुर बिसुराल चुनाव चिन्ह. पानीको बोतल
४ ज्ञानु माया तामाङ चुनाव चिन्ह. केटाकेटी बिनोद क्षेत्री चुनाव चिन्ह . ढाका टोपी
६ अमोट महर्जन चुनाव चिन्ह. बसिङ ग्लोबल
७ नेत्र बहादुर लिम्बु चुनाव चिन्ह. ब्याकमिन्टन कक
८ पुरुषोत्तम दंगाल. चेश बोर्ड
९ लक्ष्मी प्रसाद भण्डारी .ज्याबेल
१०नवराज कार्की . शंख
११ अनिल मान श्रेष्ठ .पंखा
१२ भगवान गिरि . खुल्ला सुर्केस
१३ राधा बेल्वासे . माछा पाल्ने भांडो
१४ शुसिला बेघा . मसि र कलम
१५ बिदुर प्रसाद घिमिरे . चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल चुनाव चिन्ह .ठेकी
१६ दिनेश शाही . बिरालो चुनाव चिन्ह
१७ सुरेन्द्र प्रसाद ढकाल . मकै को बोट९ सामाजिक प्रर्याबणन मोर्चा ०
१८  गोर्की प्रसाद श्रेष्ठ . इट्टा ९वैद्य माओवादी०
१९  डब बहादुर गर्बुजा पुन मगर. घर ९राष्ट्रिय जनमुक्ति पार्टी ०


क्लिकमान्डु