महाभियोग प्रकरणमा सर्बोच्चको फैसला स्वागतयोग्य कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीलाई लागेको महाभियोगको विषयमा सुनाएको फैसला स्वागतयोग्य भएको बताएका छन् ।

थापाले सामाजिक सन्जाल ट्इिटरमा ट्इिट गर्दै महाभियोग प्रकरणमा सर्बोच्चको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधानमन्त्री रहेका थापा सरकारका दुई साझेदार माओवादी र कांग्रेसले सर्बोच्चका प्रधानन्यायधीश शुसीला कार्की विरुद्ध महाभियोग ल्याएपछि सरकार छाडेका थिए ।


क्लिकमान्डु