सर्बोच्चको फैसला लोकतन्त्रको पक्षमा : शेखर कोइराला




काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाभियोगको विपक्षमा सर्बोच्चले गरेको फैसलालाई ऐतिहासिक भनेका छन् ।

शेखर कोइरालाले फेसबुकमा स्टाटस लेख्दै यसले शक्ति सन्तुलन र लोकतन्त्रको लागि ठिक भएको बताएका छन् ।

कांंग्रेसकै अग्रसरतामा प्रधानन्यायधीश शुसीला कार्की विरुद्द महाभियोग दर्ता भएपनि शेखरले त्यसको विरोधमा रहेको टिप्पणी गरेका थिए ।


क्लिकमान्डु