सर्बोच्चको फैसलाले न्यायको अनुभुती : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतले शुसीला कार्कीको महाभियोग प्रस्ताव अगाडि नबढाउन दिएको अन्तरिम आदेशले न्यायको अनुभुती दिएको बताएका छन् ।

एमालेका तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेद्वार बनेकाको परिचय कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानन्यायधीशको महाभियोग झुठो रहेको र सर्बोच्चले यसलाई पुष्टी गरेको बताए ।

उनले नेपाल बार एशोसियन प्रतिपनि असन्तुष्टी जनाउँदै बारलाई रेष्टुरेन्टवाला बारको सज्ञा दिए ।


क्लिकमान्डु