सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन: पुँजीगत खर्च किन कम भयाे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत खर्च कम हुनुका कारण र खर्च बढाउनका लागि अबलम्बन गरिनुपर्ने उपायसहितको सुझाव प्रतिवेदन सरकारलाई बुझाउन विकासे मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । पुँजीगत

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

चितवन । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर २

अर्बपति बेजोसले १० मिनेटको अन्तरिक्ष यात्रा गर्दै, खर्च कति ?

अर्बपति जेफ बेजोसले मंगलबार अन्तरिक्षको यात्रा गर्ने भएका छन् । अमेजनका मालिक समेत रहेका बेजोस ३ सहयात्रीका साथ अन्तरिक्षको यात्रामा निस्कन लागेका हुन् । उनको साथमा उनका भाइ मार्क बेजोस,

खड्काको निधनपछि टाइगर ब्रुअरीबाट ‘मार्सी’ब्राण्ड लिएर दुर्गा प्रसाई बाहिरिए

काठमाडौं । टाइगर ब्रुअरीका संस्थापक तेजेन्द्र खड्काको निधनसँगै दुर्गा प्रसाई बाहिरिएका छन् । टाइगर ब्रुअरीका संस्थापक रहेका खड्का उनकी श्रीमतिको कोरोना भाइरसको कारण निधन भएको थियो । गतवर्ष असोजमा ५०

कोरोनाले संसारकै अर्थतन्त्र धरापमा, चीनको स्थिर

एजेन्सी । कोरोनाका कारण विश्व अर्थतन्त्र समस्यामा परेको र विषम अवस्थामा पुगेको छ । क्रमशः सामान्य बन्दै गएको विश्व अर्थतन्त्रले लय समात्ने अपेक्षा गरिएको छ । ठूला अर्थतन्त्र भएका देशहरु

थप कर्जा दिन नसक्ने अवस्थामा आधा दर्जन बढी बैंक, कसको क्षमता कति ?

काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसीयो) सीमा पुग्दा यी

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित गर्न विज्ञको जोड

काठमाडौं । पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको महाकाली,

सगरमाथाको कालापत्थरमा असोज ६ गते फेसन शो हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त

लक्ष्मी क्यापिटल मार्केटले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार विहान साढे ८ बजे बसेको ६७औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । लक्ष्मी

लाइसेन्स लिन चाहने ४ लाख, ट्रायल कहिले खुल्छ ?

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा अनिश्चित बनेको छ । सरकारले २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन र ट्रायल परीक्षा स्थगन गरेको