लक्ष्मी क्यापिटल मार्केटले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

133
Shares

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार विहान साढे ८ बजे बसेको ६७औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

लक्ष्मी बैंकद्वारा प्रबर्द्धन गरिएका क्यापिटल मार्केटक योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल एण्ड अन्तर्गत सञ्चालित लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल एण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले आर्थिक वर्ष २०७७/७८ का लागि योजनाको इहाइधनीलाई २५ प्रतिशत नगदलाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।