शिक्षामन्त्री श्रेष्ठको सम्पत्तिः १ किलो १९ तोला, बैंकमा

काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा शिक्षामन्त्री मेखलाल श्रेष्ठले करोडौ रकमसहित १ किलो १९ तोला

गल्ती गरेको छैन त्यसैले राजीनामा दिन्न, निलम्बन गरे अदालत जान्छुः सेबोन अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ चन्द्र साउँदको राजीनामा आइसकेपछि ढुंगानाले पनि राजीनामा दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा १३ जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विभिन्न तहका १३ जना कर्मचारीका लागि जागिर खुलाएको छ । इन्फ्रा एक्सिलेन्स सेन्टर आइइसीका लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धन (रिस्क म्यानेजमेन्ट)का लागि असिस्टेन्ट

सानिमा बैंकमा जागिर खुल्यो

काठमाडौं । सानिमा बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले सूचना प्रकाशित गरी क्रेडिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, डिपोजिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, क्रेडिट शाखामा

म्याद समाप्त भएका खाद्यवस्तु बिक्री गर्ने व्यक्ति पक्राउ

काठमाडौं । बालाजुमा म्याद समाप्त भएको खाद्यवस्तु बिक्री गर्ने व्यवसायी पक्राउ परेका छन् । वाणिज्य, आपूर्ति तथा संरक्षण विभाग र महानगरीय अपराध महाशाखाका प्रतिनिधिले नियम विपरीत खाद्यवस्तु बिक्री गरेकाले पक्राउ

सेबोनले ५१ कम्पनीको सूची सार्वजनिक गर्ने दिन र अघिल्लो दिन २ अर्बको सेयर बिक्री, कस्ले कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५१ कम्पनीको सूची सार्वजनिक गर्ने दिन र अघिल्लो दिन करिब २ अर्ब रुपैयाँ बराबरको विभिन्न कम्पनीले सेयर बिक्री गरेको पाइएको छ । सेबोनले गत

बुधबारको प्रि-ओपनिङमा १.१५ अंकले बढ्यो नेप्से, ६२ कम्पनीको कारोबार

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १.१५ अंकले बढेको छ । प्रि-ओपनिङमा ६२ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २०

मन्त्री नहुँदा स्याटेलाइट सिटीको कार्य अन्योलनमा, गुरुयोजना मन्त्रालयमा पेश हुन सकेन

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भनिएको स्याटेलाइट सिटीको कार्य मन्त्री नहुँदा अन्योलमा परेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लामा ३ वटा स्याटेलाइट सिटी निर्माण गर्ने योजनाका साथ

तेह्रथुम पावर कम्पनीको आइपीओ आजदेखि

काठमाडौं । तेह्रथुम पावर कम्पनीले बुधबारदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका

नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुखमा व्यवसायी देवीप्रकाश भट्टचन

काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुखमा व्यवसायी देवीप्रकाश भट्टचन मनोनयनभएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका छन् । कांग्रेस सभापति देउवाले भट्टचनलाई