मर्जरलाई निरुत्साहित गर्ने महालेखाको प्रतिवेदन, यसकारण तिर्नु पर्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संंख्या घटाउने उद्देश्यअनुरुप वर्षौदेखि मर्जरको नीतिलाई निरन्तरता दिएपनि महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले मर्जर तथा प्राप्तिलाई निरुत्साहित गराएको भन्दै बैंक तथा वित्तीय संस्था हच्किएका

प्रदेश सरकारले २ वर्षमा खरिद गरेका ३ अर्ब बढीका सवारी साधनमा मितव्ययिताको प्रश्न

काठमाडौं । सवारी साधनलगायत विभिन्न विलासिताका वस्तुको खरिदमा अनावश्यक बजेट खर्च गर्ने र खर्चमा मितव्ययिता नअपनाउने प्रवृति प्रदेश सरकार र स्थानीय तहमा पनि ठूलो समस्याका रुपमा देखिएको छ । संघीयता

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर

चाडपर्वमा सहुलियत दिन खाद्य तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई ३ करोड बढी रकम

काठमाडौं । सरकारले चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत प्रदान गर्नका लागि ३ करोड बढी रकम छुट्टाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल सहुलियत दिने उद्देश्यले यस वर्षको चाडपर्वका लागि ३

हितेन्द्रदेवले दायर गरेको कुलमान विरुद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको बेञ्चमा तोकिएको छ । शाक्यले आफ्नो सहमति बिना नै

मंगलबारको प्रि-ओपनिङमा ५.५७ अंकले बढ्यो नेप्से, ६५ कम्पनीको कारोबार

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.५७ अंकले बढेर ३१८६.४७ अंकमा पुगेको छ । प्रि-ओपनिङमा कुल ६५ वटा कम्पनीको कारोबार भएको छ । जसमा २९ वटा कम्पनीको सेयर मूल्य बढेको

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।        छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा

चार लेन बन्दै नेपालगञ्ज-गुलरिया सडक

राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा

किन घट्दैछ टेलिकमको नाफा, प्रतिस्पर्धी बजारमा हिस्सा खोसिएको हो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक नाफा पछिल्ला वर्षहरुमा निरन्तर घट्दोक्रममा छ । निजी क्षेत्रका टेलिकम कम्पनीहरु आक्रामक व्यवसाय गरिरहेका बेला नेपाल टेलिकम भने आफ्नो व्यवसायिक

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाले बढाएको