सानिमा बैंकमा जागिर खुल्यो



काठमाडौं । सानिमा बैंकले विभिन्न पदमा जागिर खुलाएको छ ।

बैंकले सूचना प्रकाशित गरी क्रेडिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, डिपोजिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, क्रेडिट शाखामा रिलेसनसीप म्यानेजर सिनियर असिस्टेन्टका लागि जागिर खुलाएको हो ।

साथै डिपोजिट शाखामा रिलेसनसीप अफिसर सिनियर असिस्टेन्ट, अपरेसन अफिसमा सिनियर असिस्टेट र जुनियर अफिसर, अर्को एकजना जुनियर अफिसर साथै ट्रेनी जुनियर अफिसर एक जनाका लागि आवेदन खुलाएको हो ।

इच्छुक आवेदकले सेप्टेम्बर ८ तारिखसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु