अलैंचीबाट १ अर्ब ३५ करोड आम्दानी

फुङ्लिन । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १

फुल चार्जमा १ हजार किमि गुड्ने विद्युतीय गाडी बजारमा आउँदै

एजेन्सी । फुल चार्जमा एक हजार किलोमिटर गड्ने मध्यम एसयूभी इलेक्ट्रिक कार बजारमा आउने भएको छ । चीनको जीएसी मोटरले फुल चार्जमा एक हजार किलोमिटर गुड्ने ‘आयन एलएक्स’ इलेक्ट्रिक कार

प्रि-ओपनिङमा २२.८६ अंकले बढ्यो नेप्से, ५६ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२.८६ अंकले बढेर ३ हजारको अंक पार गरेको छ । प्रि-ओपनिङ सेसनमा ६४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा

सिभिल बैंकले ऋणपत्र जारी गर्न ४ वटा प्रत्याभुतिकर्ता चयन गर्यो

काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । बैंकले नागरिक लगानी कोष, प्रभु क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल र ग्लोबल आइएमई

होण्डा ग्राजिया बीएस-६ बजारमा, शुरुवाती मूल्य २ लाख ६९ हजार ९००

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडी कम्पनीले होण्डा ग्राजिया बीएस–६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्राजिया बीएस-६ डीआरएस र ग्राजिया बीएस–६ डीएसएस मोडल

आगामी माघसम्म मूल्यवृद्धि १०% पुग्नसक्छ: राष्ट्र बैंक अध्ययन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना अवधिमा मूल्यवृद्धि १० प्रतिशतसम्म पुग्ने देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘मुद्रास्फीति

अर्थमन्त्री शर्माले संसदमा पेश गरे बजेटसँग सम्बन्धी ३ अध्यादेश

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ वार्षिक बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश आइतबारको संसद बैठकमा पेश भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने

नेपाल टेलिकमको अफर परिमार्जन

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश

असार मसान्तसम्म बैंकको रिकभरी सन्तोषजनक, प्रोभिजनको सीमा नबढाए नाफाको लक्ष्य पूरा हुने

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वैशाखदेखि लागू गरेको निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको लक्ष्यभन्दा निकै कम असूली (रिकभरी) गर्ने अनुमान गरिएको थियो । तर,