नेप्से परिसूचक १३.९७ अंकले बढ्यो, पौने १२ अर्बको

काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

तपाईंको फोन स्लो भयो ? ह्याक भएको हुनसक्छ

बीबीसी । तपाईंले प्रयोग गरिरहेको मोबाइलको व्याट्री चाँडै सकिन्छ ? वा तपाईले प्रयोग गर्ने फोनमा उपलब्ध डेटा पनि सोही तरिकाले नै सकिने गरेको छ ? यस्ता खालका समस्याहरु पटक-पटक भोग्ने

काठमाडौंमा जग्गाको मूल्य ३ वर्षमा १० प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले राजधानीका विभिन्न स्थानको जग्गाको मूल्य ३ वर्षपछि बढाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा महंगा जग्गाको मूल्याङ्कन बढेको थिएन । चालु आर्थिक वर्षमा भने सरकारले

खाली भयो योजना आयोगः कँडेलको नेतृत्वले के काम गर्यो ?

काठमाडौं । २०७५ वैशाखदेखि राष्ट्रिय योजना आयोग सम्हालेको डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले नयाँ सरकार गठन भएसँगै पदबाट राजीनामा दिएको छ । केपी शर्मा ओली सरकारले नियुक्त गरेका आयोगका पदाधिकारीहरु

स्मार्ट टेलिकमलाई फेरि थपियो म्याद

काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६

ओलीको हतारोले माथिल्लो तामाकोशीमा समस्या

काठमाडौं । प्राविधिकले परीक्षणको क्रममा नै भनेका थिए, हतार नगरौं, उपकरणले काम गर्छ गर्दैन हेर्न बाँकी नै छ । सबै काम भएपछि उद्घाटन गरौंला । यत्रो लामो समय त बिताइयो,

विदेश जाने श्रमिकलाई आजदेखि जोन्सन एण्ड जोन्सन खोप

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई गन्तव्य मुलुकले खोप अनिवार्य गरेसँगै सरकारले प्राथमिकताको आधारमा खोप दिने भएको छ । वैदेशिक रोजगारी सम्बद्ध निजी तथा सरोकारवालाहरूले रोजगारीमा जाने सम्पूर्ण श्रमिकलाई प्राथमिकताको

‘द्वन्द्व होइन, समाधन चाहन्छौँ’ भन्दै बैंकका कर्मचारी सडकमा

काठमाण्डौं । वित्तीय क्षेत्रका कर्मचारी कार्यालयको काम नै ठप्प पारेर सडकमा आएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्धका अन्तुष्टि पोख्दै वित्तीय क्षेत्रका कर्मचारी सडक आन्दोलनमा उत्रिएका हुन् । कालो ब्यानरमा

३५ करोड लगानीमा हेटौँडामा अत्याधुनिक बस टर्मिनल

वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क( निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर

ठाडी भन्सारमा लक्ष्यभन्दा ४४% बढी राजस्व सङ्कलन

लाहान । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटक-पटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८