श्रमिकको पारिश्रमिक ५% ले बढ्यो, कुन क्षेत्रका श्रमिकको

काठमाडौं । काठमाडौं प्रशासन कार्यालयले आर्थिक वर्ष २०७८/७९ को दैनिक ज्यालादारी गर्ने श्रमिकको पारिश्रमिक बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले

आयात २८% ले बढ्दा निर्यात ४४ % ले बढ्यो, ४ खर्ब राजश्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा २८.६६ प्रतिशतले आयात बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेकोमा

ग्यालेक्सी एफ४२ फाइभजी ग्यालेक्सी ए२२ फाइभजीको रिब्राण्ड हुने

एजेन्सी । सामसङले नयाँ एफ सिरिजको स्मार्टफोन ग्यालेक्सी एफ४२ बजारमा ल्याउने भएको छ । कोरियाली कम्पनीले ग्यालेक्सी ए र एम सिरिजका साथ आफ्नो मिडरेञ्ज व्यवसायमा कान्ति ल्याएको थियो । त्यसपछि

युनाइटेड मेवाखोला जलविद्युत् आयोजनामा ७ बैंकले ७ अर्ब लगानी गर्ने

काठमाडौं । ५० मेगावाट उत्पादन क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा ७ वटा बैंकले ७ अर्ब रुपैयाँ बराबर ऋण लगानी गर्ने सम्झौता भएको छ । आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा कुमारी बैंक,

अध्यादेशको टुंगो लागेपछि बजेट संशोधन हुन्छ, श्वेतपत्र वा यथार्थपत्र छिट्टै आउँछः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट बजेट अध्यादेशको टुंगो लागेपछि मात्रै बजेट संशोधनको तयारी शुरु हुने स्पष्ट पारेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको भेटमा बोल्दै

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक

प्रोग्रेसिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा बिस्तार

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरुवात

आत्मनिर्भरतर्फ उन्मुख ५ क्षेत्र, सहुलियत र प्रोत्साहन आवश्यकः प्रतिवेदन

काठमाडौं । नेपाल सरकारले उद्योगलाई प्रोत्साहन तथा सुहलियत प्रदान गरेमा ५ क्षेत्रमा पूर्णरुपमा आत्मनिर्भर उद्योग मन्त्रालयको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले

ओली सरकारले १ वर्ष रोकेको महालेखा परीक्षकको ५७औं प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको १ वर्षपछि संसदमा पेश हुन लागेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसदमा उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ । बाग्मती प्रदेशमा मूख्य मन्त्री डोरमणि पौडेलले शुक्रबार उक्त अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् । आइतबारदेखि