सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा न्यायाधीशको राय बाझियो, रिट
काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीहरु गरेको रिटमा न्यायाधीशहरुको रायबाझी भएको छ । कोषको ऐनमा भएका व्यवस्थाहरु बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई अमान्य भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा