मोट्रेक्सको कडा शर्त स्वीकार्य छैन भन्दै नाडाको डेलिगेशन,

काठमाडौं । लगानी बोर्डले नेपालमा एसेम्बल प्लान्ट राखेर गाडी बनाउन सैद्दान्तिक स्वीकृति दिएको कोरियन मोट्रेक्सले कडा शर्त राखेपछि शशंकित भएका व्यवसायीहरुले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई भेटेका छन्

निःशुल्क सीप परीक्षणमा १६० जनाको मात्रै आवेदन पर्यो, कहाँ र कसरी दिने आवेदन ?

काठमाडौं । सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि आह्वान गरेपनि प्रचार प्रसारको अभावमा सोचजति आवेदन परेको छैन । सोचेजति आवेदन नपरेपछि पुनः आवेदन गर्न समयावधि

काठमाडौंका यी रुटमा दशैंभरी प्रहरीले निःशुल्क बस चलाउने

काठमाडौं । नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २

यी हुन् कर्मचारीलाई बढी तलब दिने कम्पनी, सामान्य कर्मचारीको तलब पनि करोड बढी

काम गर्ने कम्पनीबाट बढी तलबको आश सबैलाई हुन्छ । कम्पनीको वित्तीय अवस्था अनुसार उसका कर्मचारीको तलब पनि निर्धारण हुन्छ । जागिरमा अनुसन्धान गर्ने कम्पनी कम्पेरेलबीले विश्वका १० हजारभन्दा बढी कम्पनी

केबलकार निर्माणका लागि २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन, सबै स्थानमा बन्ला त ?

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो ।

दशैं बिदामा घुम्दै हुनुहुन्छ ? यी तपाईका गन्तव्य बन्न सक्छन्

काठमाडौं । दशैं लागिसक्यो । विद्यालय तथा कलेजमा बन्द भइसके । अन्य कार्यालय पनि ३ दिनपछि बिदा सुरु हुन्छ । दशैंमा लामो बिदा हुने भएकोले घुम्न जाने प्रचलनपनि बढ्दै गएको

नारायणगढ मुग्लिन सडकखण्डमा मुआब्जा वितरण

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सडक छेउमा रहेका पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेश गरेको

‘माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए म सार्वजनिक पद धारण गर्दिन’ मुकेश काफ्लेको लेख

तिहारदेखि काठमाडौं उपत्यकालाई करिब–करिब लोडसेडिङमुक्त गराएर यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजी चर्चाको शिखरमा हुनुहुन्छ । सर्वप्रथम त म उहाँलाई बधाई दिन चाहन्छु । तर, कसरी लोडसेडिङको अन्त्य

एउटा कन्जरभेटिभ बैंक, यसरी भयो टेक्नोलोजीमा अग्रणी

वाणिज्य बैंकले परम्परागत बैंकिङ् गर्दै आएको थियो । जब ०४६ सालको राजनीतिक परिवर्तनसँगै आर्थिक उदारिकरणको युग आयो, तब निजी क्षेत्रको प्रवद्र्धनमा नयाँ–नयाँ बैंक तथा वित्तीय संस्थाहरु खुल्न थाले । उनीहरु

वाशिङ्ग मेशिन किन्दा ३ हजार मूल्यको राइस कुकर सित्तैमा

५ मंसिर, काठमाडौं । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको स्काईवर्थ वाशिङ्ग मेशिन बजारमा ल्याएको छ । डी.डी. मोटरमा १०