सार्वजनिक संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानूनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ । बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान