यसकारण सेबोन अध्यक्ष र नेप्से प्रमुखले सर्बोत्तमको सेयरमा
सर्वसाधारणमा सेयर जारी गर्ने घोषणा गरिसकेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयरमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुखको संलग्नताको बहस जारी छ । यो बहस तत्काल सकिँदैन ।