आयोजनामा आवश्यक निर्माण सामग्री पैठरीमा राजश्व छुट

काठमाडौं । सरकारले विभिन्न आयोजनालाई आवश्यक निर्माण सामग्रीको पैठरीमा राजश्व छुट दिएको छ । अर्थमन्त्रालयले गत असोज २५ गते राजपत्र प्रकाशित गर्दै विभिन्न आयोजनाको निर्माण सामग्री पैठरीमा राजश्व छुट दिएको

डिशहोमले प्रभु टिभीको व्यवस्थापन सम्हाल्यो, मंसिरभित्रै एक्वायर गर्ने

काठमाडौं । डिशहोमले प्रभु टिभी एक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कम्पनीले हाल व्यवस्थापन आफूले सम्हालिसकेको र एक्वायरको प्रक्रिया छिट्टै टुंगोमा पुर्याउने बताएको छ । ६०

‘काष्ठमण्डप’को पुनर्निर्माण सकिन लाग्यो, लागत साढे ११ करोड

काठमाडौं । भूकम्पका कारण ध्वस्त भएको ‘काष्ठमण्डप’को पुनर्निमाण सकिन लागेको छ । पुनर्निर्माण कार्य सकिएपछि भूकम्पबाट क्षतिग्रस्त उपत्यकाका महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण सकिनेछ । रानीपोखरी पुनर्निर्माण कार्य एक वर्षअघि नै सकिएको

साढे २ खर्ब राजस्व उठ्यो, पैसा अभाव हुँदा सरकार ४३ अर्बले बचतमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनामा २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व उठाउन सफल भएको देखिएको छ । सरकारको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार ३ महिनामा २

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । दशैंपश्चातको पहिलो दिनमै सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । गत असोज २५ गते छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा दशैंपछिको

गुराँस लाइफ इन्स्योरेन्सको सीइओमा विपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी

प्रि–ओपनिङमा ०.९३ अंकले घट्यो नेप्से, १८ कम्पनीको कारोबार

काठमाडौं । सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ०.९३ अंकले घटेको छ । प्रि–ओपनिङमा १८ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७

तरलता अभावले बैंकमा शुरु भयो ब्याजदर युद्ध, निक्षेपको ब्याजदर ११% भन्दा बढी

काठमाडौं । तरलता अभावको कारण बैंकहरु ब्याजदर बढाउन युद्धमा उत्रेका छन् । ब्याजदर युद्धको कारण एकवर्षे मुद्दति निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म वाणिज्य बैंकहरुले अफर गर्न थालेका छन् । नेपाल बैकर्स

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

   रसुवा । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट शुरू

सवा ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् ट्रेजरीको आजदेखि बिक्री गर्न