प्रि–ओपनिङमा ०.९३ अंकले घट्यो नेप्से, १८ कम्पनीको कारोबार



काठमाडौं । सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ०.९३ अंकले घटेको छ ।

प्रि–ओपनिङमा १८ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

जसमा ६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु