नेपाल बैंकको नाफा ३७% ले बढ्यो

काठमाडौं । नेपाल बैंकले चालु आवको पहिलो त्रैमासमा ३७‍.१४ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आवको पहिलो त्रैमासमा ५५ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको पहिलो त्रैमासमा ७६

सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात बढ्यो

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासको अवधिको तुलनामा बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशतले बढेर १.६४ प्रतिशत पुगेको हो

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २०%ले बढ्यो

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २० प्रतिशतले बढेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा ४० करोड रुपैयाँ आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ४८ करोड १८ लाख रुपैयाँ

ब्याज आम्दानी घट्दा एनबी बैंकको नाफा २८ प्रतिशत घट्यो

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको हो। नेपाल बङ्गलादेश बैंक लिमिटेड (ल्द्यद्य) ले

प्राइम बैंकको नाफा घट्यो

काठमाडौं । प्राइम बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३.९० प्रतिशतले घटेको छ । बैंकको पहिलो त्रैमासमा १ अर्बभन्दा बढी नाफा आर्जन गरेकोमा चालु

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ५ करोड, निक्षेप २४ अर्बले घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले

मुक्तिनाथ विकास बैंकको नाफा १७.४८%ले बढ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा १७.४८ प्रतिशतले बढेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा २९ करोड ४१ लाख नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ३४ करोड ५५

एभरेष्ट बैंकको नाफा ७२ प्रतिशतले बढ्यो, खराब कर्जा न्यून

काठमाडौं । एभरेष्ट बैंकको नाफा ७२ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५७ करोड नाफा गरेको छ । अघिल्लो वर्ष असोज

सेञ्चुरी बैंकको नाफा २३.७१%ले बढ्यो

काठमाडौं । सेञ्चुरी बैंकले चालु आवको पहिलो त्रैमासमा २३.७१% ले नाफा बढाएको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा २२ करोड नाफा कमाएकोमा चालु आवको साही अवधिमा नाफा बढाएर २७

हिमालयन बैंकको नाफा २५ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंकको नाफा २५ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ४५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष असोज