महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

काठमाडौँ । महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढेको छ । बैंकले असोज मसान्तसम्ममा २३ करोड रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ९

मन्त्रिपरिषदमा एक तिहाइ व्यवसाय बुझेको व्यक्ति चाहिन्छः भुवन दाहाल

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले मन्त्रिपरिषदमा व्यवसाय बुझेको व्यक्ति पनि हुनु आवश्यक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले महिलाका

सेबोनमा अध्यक्ष नहुँदा करिब २ अर्बको आइपीओ रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा १ अर्ब ८४ करोड ३६ लाख ६१ हजार ९ सय रुपैयाँको साधारण सेयर (आइपीओ) रोकिएको छ । बोर्डको पाइपलाइनमा २२ वटा कम्पनीले ५

एनआईसी एशिया बैंकको पहिलो त्रैमासको नाफा १ अर्ब १८ करोड

काठमाडौं । एनआईसी बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब १८ कराे खुद नाफा आर्जन गरेको छ । यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो । पहिलो त्रैमासमा बैंकले २ खर्ब

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा गुरागाईँ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो ।        प्राधिकरणले

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

काठमाडौं । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन

१ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न

१ हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार

प्रभु बैंकको नाफा २५ प्रतिशतले घट्यो, ३ महिनाको नाफा ६३ करोड

काठमाडौं । प्रभु बैंकको नाफा २५ प्रतिशतले घटेको छ । स्प्रेडदर घटाएपछि बैंकको ब्याज आम्दानी घट्दा बैंकको नाफा घटेको हो । बैंकले असोज मसान्तसम्ममा ६३ करोड नाफा गरेको छ ।

पृथ्वी राजमार्ग बिस्तारः ६ हजार रुख काट्न शुरु, ३१ वटा नयाँ पुल थपिने

काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड बिस्तारका लागि रूख काट्न शुरु गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन बिस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको आयोजनाले जानकारी दिएको छ ।