यामाहा फ्यासिनो १२५ हाइब्रिड भारतमा सार्वजनिक

एजेन्सी । यामाहाले भारतीय बजारमा नयाँ फ्यासिनो १२५ सार्वजनिक गरेको छ । फ्यासिनो १२५ ड्रम ब्रेक भेरियन्टको मूल्य ७० हजार भारु र डस्क ब्रेक भेरियन्टको मूल्य ७६ हजार ५३० भारु

निषेधाज्ञा खुलेसँगै कोरोना सङ्क्रमण बढ्यो, यस्ता छन् कारण

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई

प्रभु बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने

काठमाडौं । प्रभु बैंकले लिलामीमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचनामार्फत् २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

टिकटकमा भाइरल भक्तपुरको प्लटिङ, आनाको कति पर्छ ?

काठमाडौं । टिकटक प्रयोग गर्नुहुन्छ भने तपाईंले भक्तपुरस्थित सिपाडोलको जग्गा प्लटिङ त देख्नु भएकै होला । व्यवस्थित आवासको रुपमा विकास गर्नका लागि शुरु गरिएको प्लटिङ निकै नै भाइरल बन्यो ।

डेढ अर्बबढी लगानीमा बुटवलमा पाँचतारे होटल ‘सेफ्रन’ निर्माण हुँदै

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वको पर्यटन क्षेत्र प्रभावित भइरहेका बेलामा नेपालमा पनि यसको असर उत्तिकै छ । विदेशी पर्यटकहरु पछिल्लो डेढ वर्षयता सहज रुपमा नेपाल आउन सकेका छैनन

निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयारः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै

साढे १ खर्बको बीमा व्यापार, असारमा मात्रै साढे १४ प्रतिशत

काठमाडौं । बीमा क्षेत्रले गत आर्थिक वर्ष साढे १ खर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । जसको साढे १४ प्रतिशत असार महिनामै व्यापार भएको हो । हाल १९ वटा जीवन

जापान सरकारले नेपाललाई १६ लाख खोप दिने

काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा जापानी राजदूत किकुता युताकाले १६ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने

सुन आयातमा बैंकको एकाधिकार अन्त्य हुनुपर्छः आभुषण महासंघ

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बजारमा मागको अनुपातमा आपूर्तिलाई सहज तुल्याउन कोटा बढाउन वा वैंकको एकाधिकार अन्त्य हुनुपर्ने माग गरेको छ । सुन आयातलाई ओपन जेनरल लाइसेन्स

ह्याकरको धम्कीपछि राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन- ७ दिनसम्म हरेक कारोबारको रिपोर्टिङ गर्नु

काठमाडौं । ह्याकरहरुले राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गर्ने धम्की दिएपछि केन्द्रीय बैंकले उच्च सतर्कता अपनाएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई दैनिक कारोबारको