आईएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ९७.९९% ले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ८५ करोड

सेयर खरिद प्रकरणः आवश्यक परे न्यायाधीशकै नेतृत्वमा छानबिन समिति बनाउँछौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमा नियामक निकायका प्रमुखहरुले खरिद गरेको विषयमा हतारमा अनुसन्धान गरेर दोषीलाई उम्काउने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रबार अर्थसमितिमा बोल्दै

३ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु ३ दिन लगातार बन्द हुने भएका छन् । भदौ ५ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा परेका हुँदा बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

सेबोन अध्यक्ष र नेप्से सीइओलाई बर्खास्त गरेर अनुसन्धान गर्न सांसदको माग

काठमाडौं । संघीय संसद अर्थसमितिका सांसदहरुले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबार प्रकरणको अनुसन्धानमा खेलाँची गर्न नहुने र गम्भीर भएर अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र

५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर पुर्याउने व्यवसायीको लक्ष्य

काठमाडौं । आगामी ५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर बराबर पुर्याउने निर्यात व्यवसायी महासंघले लक्ष्य लिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघको समन्वयमा आयोजित

गुराँस लाइफ इन्स्योरेन्सको नाफा २७.७६% ले बढ्यो

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १२ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९ करोड ४९ लाख रुपैयाँ रहेको थियो

बैंकहरुको प्रतिफल क्षमता १०.२० रुपैयाँले बढ्यो, औषतमा प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) कुल १० रुपैयाँ २० पैसाले बढेको छ । अघिल्लो आवमा २७ वटा वाणिज्य बैंकहरुको कुल इपीएस ५ सय ३० रुपैयाँ ७० पैसा थियो

रेल्वे रेखाङ्कन तथा स्टेसनमा पर्ने जग्गाको मूल्य निर्धारण, प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्म

काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जयनगर-जनकपुर-बर्दिबास र मेची महाकाली विद्युतीय रेलको रेल्वे मार्ग तथा स्टेशन क्षेत्रमा पर्ने जग्गाको दररेट निर्धारण गरेको छ । जिल्ला कार्यालयले आज एक सूचना जारी

गरिबी अन्त्यका लागि कर्णाली प्रदेशमा लगानी बढाउन वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका

मेटलाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन २१.२९% ले बढ्यो

काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले  आव २०७७/७८ मा ५ अर्ब ३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ४ अर्ब १४