भोलिदेखि ‘क्यूएफएक्स दरबार मल’ सिनेमा हल सञ्चालन हुँदै,

काठमाडौं । दरबारमार्गस्थित क्यूएफएक्स दरबार मल सिनेमा हल नयाँवर्षदेखि सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेदेखि भारतीय सिनेमा केजीएफ च्याप्टर २ र ए मेरो हजुर ४ चलचित्र चल्नेछन् ।

महिला उद्यमी, साना किसानमा उद्यमशीलता विकास गर्न नबिल बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्धन, वित्तीय साक्षरता र वित्तीय पहुच पुर्याउने उद्देश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकको तर्फबाट

सेयर कारोबार अवधिभर ‘फ्लोर सिट’ हेर्न नपाइने

काठमाडौं । सेयर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिँदै फ्लोर सिट हेर्न नपाउने व्यवस्था गर्न भनेको छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौंमा दुई दिनदेखि सञ्चालन भइरहेको ‘तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र

श्रममन्त्री श्रेष्ठ र दक्षिण कोरियाका राजदूतबीच छलफल, इपीएस सम्झौता छिट्टै नवीकरण हुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले भेट गरेका छन् । मन्त्रालयको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र

मर्जरको विशेष प्रस्तावसहित यूनियन लाइफले बोलायो साधारणसभा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आगामी वैशाख २३ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो । सभा टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रूपन्देहीमा

सूर्या लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज सुचना प्रकाशित गर्दै सिइओका लागि कार्यकारी सचिवदेखि प्रमुख बजार व्यवस्थापन अफिसर पदमा कर्मचारी माग गरेको हो

सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएकोमा बुधबार ६

महासंघले छान्यो १५ वटा स्टार्टअप, एउटामा जुटिसक्यो लगानी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १५ वटा स्टार्टअप छनोट गरेर सम्झौताको लागि अगाडि बढाएको छ । महासंघले ५० स्टार्टअपको लागि ५० लगानीकर्ता जुटाउन कार्यक्रम घोषणा गरेसँगै महासंघमा आवेदनहरु परेका

सानिमा लाइफ इन्स्योरेन्सले ४.४२ % लाभांश दिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश दिने