शुद्ध नेपाली स्वादका सफ्ट ड्रिंक्स जिरु र निम्बुपानी ल्याएका आशीषले थप्दैछन्
झापा । झापाका आशीष शर्मा दुवईमा स्नातकोत्तर गरेसँगै बहुराष्ट्रिय कम्पनीबाट राम्रो जागिरको अफर आयो । तर, जागिर उनको प्राथमिकता थिएन । दुवईमा जागिर गर्नुभन्दा देशमै केही गर्नुपर्छ भन्ने मनमा थियो