मौलाकाली केवलकारको उद्घाटन प्रधानमन्त्रीले गर्ने, लुम्बिनी केवलकार पनि

काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण

नौ महिनामै भित्रियो ३८ अर्ब ४० करोडको सुन

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा ३८ अर्ब ४० करोड ४० लाख रुपैयाँबराबरको २ हजार ७ सय ६५ किलो सुन आयात भएको छ । आयातीतमध्ये १७ अर्ब २८ करोडको

नौ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात, अमेरिकामा सबैभन्दा धेरै

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा २ अर्ब २६ करोडको खानेकुरा विदेश निर्यात भएको हो । गत

नेपालले सबैभन्दा बढी व्यापार गर्ने यी १० देश, भारत आयात-निर्यात दुवैमा अगाडि

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १६० देशसँग १२ खर्ब रुपैयाँको आयात व्यापार गरेको छ । त्यसमा पनि १० देशबाट मात्रै १० खर्ब ७१ अर्बको आयात भएको छ ।

विजयश्री स्टिलको व्यापार १२ प्रतिशतले घट्यो, बजारमा माग नहुँदा यो वर्षको व्यापार झनै नाजुक

काठमाडौं । विजयश्री स्टिल प्रालिको व्यापार १२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ११.७९ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२१ मा ५

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट,

महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने कम्पनीले गर्‍यो १३ अर्बको व्यापार

काठमाडौं । महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने अग्नी इनकर्पोरेट प्रालिले १२ अर्ब ९३ करोड बढीको व्यापार गरेको छ । सन् २०२१ को तुलनामा २०२२ मा कम्पनीको व्यापार बढेको हो ।

२०७९ मा नेपालमा फिल्मले गरे १ अर्ब ७९ करोडको व्यापार, ‘कबड्डी ४’ ले कमायो सबैभन्दा बढी

काठमाडौं । २०७९ सालमा नेपालमा प्रदर्शन भएका नेपालीसहितका फिल्मको व्यापार १ अर्ब ७९ करोड ८१ लाखभन्दा धेरैको भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ मा नेपालमा रिलिज भएका

मूल्य घटाएर घरजग्गा बिक्री गर्दै व्यवसायी, अपार्टमेन्टको मूल्य २५ लाख रुपैयाँसम्म घट्यो

काठमाडौं । आर्थिक मन्दीले घरजग्गा बिक्री नहुँदा घरजग्गा व्यवसायीहरु मारमा परेका छन् । बजारमा मन्दी छाउँदा घरजग्गा बिक्री नभएपछि व्यवसायीले घरजग्गाको मूल्य घटाएर ग्राहकहरुलाई आकर्षित गरिरहेका हुन् । तरलता अभावसँगै

महालक्ष्मी वायर एण्ड केबलले एक वर्षमा गर्‍यो २ अर्ब २० करोड व्यापार, आम्दानी ३०%ले घट्यो

काठमाडौं । कान्तिपुरसहित अन्य दुई ब्रान्डमा वायर एण्ड केबल बेच्ने महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज प्रालिको आम्दानी ३० प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा