तेलको निर्यात ७० प्रतिशतले घट्दा वैदेशिक व्यापार नै

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी हिस्सा ओगटेको तेलको निर्यात घट्दा वैदेशिक व्यापार नै प्रभावित भएको छ । गत एकै वर्ष नेपालले करिब १ खर्ब रुपैयाँबराबरको पाम, भटमास

दाना बेच्ने ग्लोबल एग्रोले ६ महिनामा गर्‍यो डेढ अर्बको व्यापार

काठमाडौं । नेपालमा विभिन्न प्रकारका दाना बेच्ने ग्लोबल एग्रो प्रोडक्ट प्रालिले ६ महिनामा डेढ अर्बको व्यापार गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४९ करोड ९०

रासायनिक मल, पेट्रोलियम पदार्थ र सुनबाहेक अधिकांश वस्तुको आयातमा कमी

काठमाडौं । रासायनिक मल, पेट्रोलियम पदार्थ र सुनबाहेक अधिकांश वस्तुको आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा अधिकांश वस्तुको आयात घटेको हो

सुन आयात ४१ प्रतिशतले घट्यो, सुन किन्दा बाहिरियो गत वर्षभन्दा ३ अर्ब धेरै

काठमाडौं । सुन आयात गत वर्षको ८ महिनाको तुलनामा ४१ प्रतिशतले घटेको छ तर सुन आयातका लागि बाहिरिएको रकम गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतभन्दा धेरै छ । चालू

खाद्यान्न अचाक्ली महँगी, कोरोनायता कुन वस्तुमा कतिले बढ्यो मूल्य ?

काठमाडौं । बजारमा खाद्यान्नको मूल्य अचाक्ली बढेको छ । कोरोनालगायतका कारणले बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको हो । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको ४ वर्ष बितिसकेको छ ।

मोरङ व्यापार संघका प्रतिनिधि र भारतीय सरकारी उच्च अधिकारीबीच भेटवार्ता

विराटनगर । मोरङ व्यापार संघको टोली र भारत सरकारका उच्च अधिकारी बीच सीमा नाका जोगबनीमा भेटवार्ता भएको छ । संघका प्रतिनिधि र राजस्व विभागका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका

विदेशी मुद्रा भित्र्याउने भरपर्दो माध्यम बन्दै सिमेन्ट उद्योग, ८ महिनामा ३० करोडको निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा साढे ३० करोडको सिमेन्ट निर्यात भएको छ । साउनदेखि फागुनसम्ममा १९ करोड ४१ लाखको क्लिंकर र ११ करोड १४ लाख रुपैयाँको सिमेन्ट निर्यात

विद्युतीय चुलोमा आकर्षण बढ्दो, खाना पकाउने ग्यासको आयातमा कमी

काठमाडौं । नेपाली बजारमा विद्युतीय चुलोको लोकप्रियता र उपयोग बढ्दै जाँदा खाना पकाउने ग्यास (एलपीजी)को आयात ५ प्रतिशतले घटेको छ भने विद्युतीय चुलोको आयात भने १८३ प्रतिशतले बढेको छ ।

थला पर्दै विराटनगर दुग्ध वितरण आयोजना, कर्मचारीलाई हाइसञ्चो

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थाले सञ्चालन गरेको विराटनगर दुग्ध वितरण आयोजना ओरालोतिर लागेको छ । आयोजनाका लागि आवश्यक दूध संकलन गर्न नसकेर आयोजना थला पर्दै गएको हो ।

आठ महिनामा साढे ९ खर्ब व्यापार घाटा, वैदेशिक व्यापारमा २० प्रतिशत गिरावट

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको आठ महिनामा साढे ९ खर्ब व्यापार घाटा गरेको छ । आठ महिनामा १० खर्ब ५८ अर्बको वस्तु तथा सेवा आयात गरेको नेपालले १ खर्ब