तत्काल कुनै पनि उद्योगमा बिजुलीको लाइन जोडिँदैनः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि उद्योगमा बिजुलीको लाइन नजोडिने बताएका छन् । डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी विवादमा प्राधिकरणले बक्यौता नतिरेको भन्दै

११ महिनामा डेढ अर्ब रुपैयाँको पेन्सिल र डटपेनसहितका सामग्री आयात

काठमाडौं । पछिल्लो ११ महिनाको अवधिमा नेपालमा डेढ अर्ब रुपैयाँ बराबरको डटपेनसहितका लेख्ने सामग्री आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनाको अवधिमा १

नेपाल भित्रियो भारतीय चेन होटल आईटीसी, फर्च्युन रिसोर्ट एण्ड स्पाको नामबाट भक्तपुरमा सेवा

काठमाडौं । भारतीय चेन होटल आईटीसी पहिलोपटक नेपाल भित्रिएको छ । आईटीसीको फर्च्युन होटल ब्राण्डलाई व्यवसायी कमल जैनले भक्तपुरको साँगामा रहेको होटलमा भित्र्याएका छन् । उनले नेपालमा आईटीसी ग्रुप भित्र्याएसँगै

८ अर्ब लगानीमा बूढानीलकण्ठमा पाँचतारे डिलक्स होटल बनाउँदै सूर्य नेपाल

काठमाडौं । भारतीय लक्जरी होटल आईटीसीको चेनलाई सूर्य नेपालले काठमाडौं भित्र्याएको छ । सूर्य नेपालले आईटीसीलाई नेपाल ल्याएर लक्जरीयस होटल निर्माणको तयारी गरिरहेको छ । सूर्य नेपालका अनुसार बूढानीलकण्ठमा ८

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

दुई वर्षमा १ अर्ब रुपैयाँको तानसेन सिमेन्ट भारत निर्यात

काठमाडौं । भारत निकासी थालेको दुई वर्षमा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले १ अर्ब रुपैयाँको सिमेन्ट निर्यात गरेको छ । २०७९ असार २४ गते पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट पहिलो पटक

सबैभन्दा महँगो बनेको सुनको मूल्य आज घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य तोलामा चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको

काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक । काभ्रेको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण

सुनचाँदीको पर्याप्त आपूर्ति गर्न व्यवसायीहरुको माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो

७० अर्बको नेपालको जुत्ताचप्पल बजारमा ६० प्रतिशत स्वदेशी उत्पादन, साढे ३१ अर्ब लगानी

काठमाडौं । पछिल्लो समय नेपालको जुत्ता चप्पल बजारको झण्डै ६० प्रतिशत माग स्वदेशी उद्योगले धान्दै आएको पाइएको छ। स्वदेशी उद्योगको क्षमता शतप्रतिशत माग धान्ने भए पनि विभिन्न विदेशी ब्राण्ड, विदेशी