न्युरोडका पसल बन्द गरेर सुन चाँदी व्यवसायी आन्दोलित,

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सञ्चालित सुन चाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । भन्सार दर वृद्धि गरिएको, अवैध मार्गबाट आएको सुन चाँदीलाई रोक्नु पर्ने लगायका माग गर्दै

घट्यो पेट्रोल र डिजलको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजल र पेट्रोलको मूल्य घटाएको छ । शनिबार रातीदेखि लागू हुने नयाँ मूल्य सूचीअनुसार प‍हिलो वर्ग अर्थात्

स्कुलका सटरहरु बन्द नगराउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सामुदायिक विद्यालयको भवनका सटरलाई बन्द नगर्न आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर

कालिमाटी तरकारी बजारमा आज : एकदिनमै बन्दामा प्रतिकिलो ४३ रुपैयाँ घट्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहिबार बन्दा कोबिको मूल्य निक्कै घटेको छ । बुधबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको बन्दा कोबिको मूल्यमा बिहिबार एकैपटक ४३ रुपैयाँ घटेर कारोबार

मेगा श्री गुट्खा उत्पादन गर्ने डीजीआईले एक वर्षमा गर्‍यो सवा १ अर्बको व्यापार

काठमाडौं । देउती गुट्खा इन्डस्ट्रिज (डीजीआई)ले २०२३ मा १ अर्ब १६ करोड १० लाखको ब्यापार गरेको छ । २०२२ मा १ अर्ब १५ करोडको ब्यापार गरेको कम्पनीले २०२१ मा १

कालिमाटी तरकारी बजारमा आज : नेपाली गोलभेडा सस्तो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार (आज) नेपालमा उत्पादन भएको ठूलो गोलभेडाको मूल्य भारतीय गोलभेडाभन्दा सस्तो भएको पाइएको छ । नेपालमै उत्पादन भएको ठूलो गोलभेडा बुधबार बिहान प्रतिकिलो

यार्सागुम्बा संकलनबाट एक करोड २५ लाख राजस्व

मुगुको कार्मारोङ गाउँपालिकामा मात्रै यसपटक यार्सा संकलन गर्नेहरुबाट ६९ लाख ५२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ सुर्खेत । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनमा गएकाहरूबाट सरकारले एक करोड २५

मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसायको १ खर्ब ८० अर्ब लगानी जोखिममा: दाना उद्योग संघ

नेपाल दाना उद्योग संघले बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको र मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी बनेको बताएका छन् । संघले विज्ञप्ति जारी गर्दै बजेटले पोल्ट्री जगतलाई

बजेटमा निजी क्षेत्र: सकारात्मक पक्षको प्रशंसादेखि बुँदागत आपत्तिसम्म

काठमाडौं । आगामी आर्थिक वर्ष २०८/८२ को बजेटमा निजी क्षेत्रले केही सकारात्मक पक्षको प्रशंसा गर्दै बुँदागत आपत्तिसम्म व्यक्त गरेका छन् । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई),

सुपारी प्रशोधनका लागि झापामा ४० लाख अनुदान

झापा । झापामा सुपारी प्रशोधनका लागि स्थानीय उद्योगहरुलाई ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि