एप्पलका प्रमुख प्रोडक्ट डिजाइनरले दिए राजीनामा

काठमाडौं । विश्व चर्चित प्रविधि सम्बन्धी कम्पनी एप्पलको प्रमुख प्रोडक्ट डिजाइनर ट्यांग ट्यानले राजीनामा दिने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुकाअनुसार ट्यांग ट्यानले आगामी फेब्रुअरीबाट कम्पनी छाड्ने गरि राजीनामाको

हाउजिङ र अपार्टमेन्ट बनाउने सीई रियल इस्टेटले एकै वर्ष गर्‍यो साढे ६१ करोडको कारोबार

काठमाडौं । हाउजिङ र अपार्टमेन्ट बनाउने कमिटेड इन्टरप्रेनेयर (सीई) रियल इस्टेट प्रालिले एकै वर्ष ६१ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ६१ करोड ४० लाख रुपैयाँको

कोरोना बीमा दाबीमा झुटो विवरण, फेरि अनुसन्धान भएपछि भुक्तानी: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी

यति डिष्टिलरीको व्यापार १० प्रतिशतले घट्यो, ५ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मदिरा उत्पादक यति डिष्टिलरीको व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ९.५५ प्रतिशतले घटेको हो । सन् २०२२ मा ७

मौद्रिक नीतिको समीक्षाले सेयर बजार र घर जग्गाको कारोबार बढेको भन्दै अर्थमन्त्री उत्साहित

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको बताएका छन् । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा

सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा राजनसिंह भण्डारी नियुक्त

काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर पहिलो साता सदस्यमा नियुक्त गरेको हो ।

गण्डकी मेडिकल कलेजले एकै वर्ष गर्‍यो डेढ अर्ब आम्दानी

काठमाडौं । पोखरामा रहेको गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले एकै वर्ष करिब साढे १ अर्ब रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ । रिसर्च सेन्टरले सन् २०२३ मा

एनसेलको कर असुल गर्न जिम्मेवार छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलले कर तिर्नुको विकल्प नभएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले एनसेलको कर सम्बन्धि दायित्व असुल गर्न आफूहरु जिम्मेवार

११ बैंकले लाभांश दिँदा एनएमबिले बनायो हात खाली, ७ वटाले घोषणा गर्न बाँकी

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन् भने एउटा बैंकले लाभांश नदिने भएको

आर्थिक सूचकहरु सुधार हुँदै गएका छन्, सेयर बजारले सकारात्मक बाटो समात्यो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक